जनजाति महासंघ यूकेको अध्यक्षमा जंग सुनुवार

लण्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायतमा नयां नेतृत्व चयन भएको छ । आइतबार तमु भवन मिचेटमा सम्पन्न तेस्रो अधिवेसनले जंग सुनुवारलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । तर सहमति जुट्न नसक्दा २१ सदस्यीय कार्यसमितिका १७ पद रिक्त राखिएको छ । अध्यक्ष्माा निर्वाचित सुनुवार निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए । नयां कार्यसमितिको उपाध्यक्षमा कर्ण दुरा … Continue reading जनजाति महासंघ यूकेको अध्यक्षमा जंग सुनुवार